×

NMB BANK
NIC ASIA

यी हुन् भारतका ५ धनाढ्य भिखारी !

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका कतिपय भिखारीहरूले जागिर खाने मान्छेको भन्दा बढी पैसा कमाउने गरेका छन् । 

Muktinath Bank

यहाँ हामी त्यस्ता पाँच भिखारीको चर्चा गर्दैछौं । यी धनाढ्य भिखारीसँग अपार्टमेन्टमा फ्ल्याट, सम्पत्ति, बैंक ब्यालेन्स छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भरत जैन
जैन मुम्बईको परेल क्षेत्रमा माग्दै हिँड्छन् । उनका दुई फ्ल्याट छन् र प्रत्येकको मूल्य ७० लाख भारु छ । अर्थात् एक करोड ४० लाखको सम्पत्ति त छँदैछ । अनि महिनैपिच्छे उनी भिख मागेरै ७५ हजार भारु कमाउने गर्छन् । 


Advertisment
Nabil box
Kumari

लक्ष्मी
दोस्रो नम्बरमा रहेकी लक्ष्मी कोलकातामा सन् १९६४ देखि माग्दै आइरहेकी छन् । मागेरै उनले लाखौं कमाइसकेकी छन् । लगभग सबै बैंकमा उनको खाता छ । महिनाको कम्तीमा ३० हजार रुपैयाँ उनी मागेरै कमाउँछिन् । 

Vianet communication
Laxmi Bank

गीता
धनी भिखारीमा गीता तेस्रो नम्बरमा छिन् । उनी मुम्बईको चरनी रोड नजिक भिक्षा माग्छिन् । मागेको पैसाबाट उनले फ्ल्याट किनेकी छन् । महिनाको कम्तीमा ४५ हजार रुपैयाँ उनी मागेरै कमाउँछिन् । 

चन्द्र आजाद
दिवंगत चन्द्रको घर गोवन्डीमा छ अनि बैंकमा ८ लाख ७७ हजार भारु पनि छ । सन् २०१९ मा रेल दुर्घटनामा मृत्यु भएपछि उनको सम्पत्ति मुम्बई प्रहरीले पत्ता लगाएको थियो । 

पप्पु
बिहारको पटनास्थित रेल प्ल्याटफर्ममा भिक्षा माग्ने पप्पु पनि धनी भिखारी हुन् । एक दुर्घटनामा गोडा गुमाउनुपरेपछि उनले रेलवे स्टेसनमा भिक्षा माग्न थालेका हुन् । उनीसँग लगभग १ करोड २५ लाख भारुको सम्पत्ति रहेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x