×

NMB BANK
NIC ASIA

मान्छेको जस्तो अनुहार भएको शार्क माछा !

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इन्डोनेसियामा एक माझीले मानिसको जस्तो अनुहार भएको शार्क माछाको भुरा समातेका छन् । 
 

Muktinath Bank

अब्दुल्लाह नूरन नामक ४८ वर्षीय ती माझीले नुसा तेंगारा प्रान्तमा रोटे नादो नजिक पानीमा शिशु शार्क समातेका हुन् । त्यसको अनुहार मान्छेको जस्तो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओठ र आँखा त ठ्याक्कै मान्छेको जस्तै छ । 
 


Advertisment
Nabil box
Kumari

नूरनले उक्त शार्क माछालाई घरमा सुरक्षित राखे । उनका छिमेकीहरूले त्यसलाई किन्ने प्रस्ताव गरेको भए पनि उनले अस्वीकार गरे । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘मैले शुरूमा एक शार्क माछा समातेको थिएँ । भोलिपल्ट मैले त्यसको पेटबाट तीनवाटा भुरा शार्क निकालें । दुईटा त आफ्नै आमा जस्ता थिए तर तेस्रोको अनुहार मान्छेको जस्तो थियो । अरू मान्छेले यो माछा किन्न खोजेको भए पनि म यसलाई राख्छु । यसले मेरा लागि सौभाग्न ल्याउँछ जस्तो लाग्छ ।’
 

एरिजोना स्टेट युनिभर्सिटीका एक समुद्री संरक्षण जीववैज्ञानिक तथा पोस्टडक्टरल अनुसन्धाता डा डेभिड शिफम्यानले हतारमा जन्मिँदा वा कुनै कमीका कारण शिशु् शार्कमा विकृति आएको हुन सक्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x