×

NMB BANK
NIC ASIA

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध

फागुन १८, २०७७

NTC
Premier Steels

कोरोना महामारीबाट नागरिक जीवन अत्यन्तै असहज र कष्टकर भएको बेला सरकारले पेट्रोलियम पदार्थको पटक–पटक मूल्य वृद्धि गरेर जनतालाई सास्ती दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) ले विरोध जनाएको छ ।

Muktinath Bank

‘नागरिकको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको छ । एकातिर प्रधानमन्त्री भोक र रोगबाट जनतालाई जोगाउने भन्छन्, अर्कोतिर एक सातामा तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँछन्,’ राप्रपा निकट युवक संगठनका अध्यक्ष फणिराज लोहनी (राजु) ले एक विज्ञप्ति जारी गर्दै भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र वस्तुमा मूल्यवृद्धि हुनु हो । यसर्थ पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि अविलम्ब फिर्ता लिन युवक संगठनले माग गरेको छ ।


Advertisment
Nabil box
Kumari

‘जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए राप्रयुसं (संयुक्त) ले आन्दोलनको आँधीबेरी सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

Vianet communication

जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको भन्दै अध्यक्ष लोहनीले आपत्ति जनाएका छन् ।

‘कोरोना महामारीको कारण जनताको जनजीवन थला परेको बेला बारम्बार पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताप्रति उपेक्षा गरेको छ । सरकारको यस्तो कार्यबाट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) आश्चर्यचकित परेको छ,’ विज्ञप्तिमा उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x