यस्तो छ काँग्रेस केन्द्रीय समिति बैठकबाट पारित १४ औं महाधिवेशन कार्यातालिका

नेपाली काँग्रेसले १४ औं महाधिवेशन कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय सानेपाम बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्नका लागि कार्यतालिका संशोधनसहित पारित गरेको हो ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव पेश गरेकामा पारित भएको हो ।
महाधिवेशन कार्यतालिका यस्तो छः


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्