×

Nic Asia
Marvel

‘गठबन्धन सरकारले स्थानीय निर्वाचनलाई नाफा र नोक्सानको लेखाजोखा नगरोस्’

काठमाडाैं | माघ ८, २०७८

NTC
TVS INSIDE

काँग्रेस नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारले स्थानीय निर्वाचनलाई नाफा र नोक्सानको लेखाजोखा गर्न नहुने बताएका छन् । स्थानीय तह आफैमा स्वशासन, सुशासन र लोकतान्त्रिक सोपानको प्रथम खुड्किलो र संस्थागत स्थानीय विकास निर्माणको ऊर्जा केन्द्र भएको उनको भनाइ छ । चुनावलाई टार्न खोजेर संविधानको रक्षा नहुने पनि उनको भनाइ छ ।

IME BANK INNEWS
morang Auto yamaha

‘स्थानीय तह आफैमा स्वशासन,सुशासन र लोकतान्त्रिक सोपानको प्रथम खुड्किलो र संस्थागत स्थानिय विकास निर्माणको ऊर्जा केन्द्र हो’, उनले ट्वीटरमा भनेका छन्, ‘विधिको शासन र संविधानको रक्षार्थ निर्मित यो गठबन्धन सरकारले स्थानीय निर्वाचन लाई नाफा र नोक्सानको लेखा जोखा गर्ने र  पन्छाउने कामले संविधानको रक्षा हुँदैन।’


Advertisment
NMB BANK
Saurya island

 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ९, २०७९

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ ।  स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...

जेठ ९, २०७९

मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, सुनवर्षी नगरपालिकाका श्याम राजवंशी, सुन्दरहरैँचाका केदारप्रसाद गुरागाईँ, रंगेलीका दिली...

जेठ ९, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् ।  काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत क...

जेठ ९, २०७९

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले विभिन्न विधिहरू प्रयोग गर्नुपर्ने बताएका छन् ।  त्यसका ला...

जेठ ९, २०७९

विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउने र करको दर घटाउन परामर्श समितिलाई निर्देशन दिएका छन् ।  स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार राजस्व पराम...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४७ हजार नजिक पुगेको छ ।  सोमवार दिउँसो पौने ४ बजेसम्म एक लाख ३७ हजार ४५२ मत गन्दा बालेनले ४६ हजार ९६६ मत ल्याएका हुन्...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x