×

Nic Asia
Marvel

गोंगबु सामूहिक बलात्कार : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जनासँग ३/३ लाख धरौटी माग

काठमाडाैं | माघ १२, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

काठमाडौंको गोंगबु बसपार्क क्षेत्रको गेस्ट हाउसमा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा पक्राउ परेका ९ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

अदालतले आरोपी ९ जनालाई थुनामा पठाउने र ३ जना होटल सञ्चालकहरूसँग जनही ३/३ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।


Advertisment
NMB BANK
Saurya island

आफूमाथि सामूहिकरूपमा करणी भएको भनेर महिलाले दिएको जाहेरीका आधारमा अनुसन्धानका गर्दै प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
बैशाख २७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्...

बैशाख २८, २०७९

विराटनगर महानगरपालिकामा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज हुँदैछ ।  सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नह...

बैशाख २५, २०७९

गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत विपद् व्यवस्थापन गुल्म, बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रूपै...

बैशाख २८, २०७९

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएक...

बैशाख २९, २०७९

स्थानीय तह निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीवार जारी गरेको सूचनामा वैशाख ३० गतेदेखि आ...

बैशाख २६, २०७९

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् । कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएसनले सोमवार आयोजना गरेको कार्यक्रममा...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x