×

Nic Asia
Marvel

काठमाडौँको शङ्खरापुरमा मृत भेटिए दम्पती

काठमाडाैं | माघ १३, २०७८

NTC
TVS INSIDE

काठमाडौँको शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय पदमबहादुर वाइवा थिङ र उनकी श्रीमती ४६ वर्षीय फूलकुमारी वाइवा थिङ झ्याल, ढोका बन्द रहेको कोठामा मृत भेटिएको वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले  जानकारी दिए।

IME BANK INNEWS
morang Auto yamaha

मृतक दम्पतीको शरीरमा कुनै चोटपटक नभेटिएकाले कोइला बाल्दा झ्याल, ढोका बन्द गरिएकाले निसास्सिएर निधन भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । थिङ दम्पतीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको वृत्तले जनाएको छ । घटनास्थलमा आज वृत्त र महानगरीय प्रहरी प्रभाग साँखुको प्रहरी टोलीले अनुसन्धान गरी शव परीक्षणका लागि महाराजगञ्ज पठाएको हो ।


Advertisment
NMB BANK
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ९, २०७९

अछामको देवदहका खडक खाती वैशाख २५ गते घर फर्किएका थिए । भारतको नयाँदिल्लीस्थित एक कम्पनीमा काम गर्दै आएका उनलाई छिमेकीले भोट हाल्न आउन अनुनय गर्न थालेपछि फर्किएका थिए । नागरिक कर्तव्य र मताधिकारबारे बुझेका...

जेठ ९, २०७९

नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।  सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् ।&n...

जेठ ९, २०७९

सुक्खा पहिरो खस्दा पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका–५, कालीमाटीमा सोमवार दिउँसो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडकमा ...

जेठ ९, २०७९

महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानूनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । उनीहरूले नाबालिग, किशोरी तथा महिलाको भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न...

जेठ ९, २०७९

लमजुङ राइनासस्थित तल्लो मर्स्याङ्दी नदीको जलयात्रामा रमाउँदै पोखराका पर्यटन व्यवसायी । तस्वीर:जमुनावर्षा शर्मा/रासस

जेठ ९, २०७९

सौन्दर्य प्रतियोगिताको नाममा नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् ।  पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएको काठमाडौं अपराध अनुस...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x