×

NMB BANK
NIC ASIA

प्रदेश १ मा मन्त्रालय टुक्र्याउने निर्णयप्रति एमालेको विरोध

माघ १८, २०७८

NTC
Premier Steels

प्रदेश १ सरकारले मन्त्रालय टुक्र्याउने निर्णय गरेपछि नेकपा एमालेले त्यसको विरोध गरेको छ । नेकपा एमाले प्रदेश १ ले मंगलवार प्रेस वक्तव्य जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको हो । 

Muktinath Bank

भएकै मन्त्रालय धान्न नसक्ने अवस्था रहिरहेका बेला अहिलेको सरकारले दोब्बर मन्त्रालय बढाउने निर्णय गरेको भन्दै एमालेले विरोध जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुँजीगत खर्चभन्दा साधारण खर्च धेरै भएकोमा थप मन्त्रालय बढाएर प्रदेशले धान्नै नसक्ने आर्थिक भार पार्न खोजेको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

एमालेले मन्त्रालयहरू थप गर्ने निर्णय तुरुन्त फिर्ता लिनसमेत माग गरेको छ । 

Vianet communication

‘बजेट अभाव भएका कारणले धेरै महत्त्वपूर्ण योजना अलपत्र भएको अवस्थामा प्रदेश सरकारका ६ वटा मन्त्रालयलाई बढाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णय औचित्य पुष्टि गर्न नेकपा एमाले गठबन्धन सरकारलाई सम्झाउन चाहन्छ,’  विज्ञप्तिमा भनिएको छ । 

यस्तै मुलुकको ढुकुटीमा ब्रम्हलुट मच्चाउने, जनताको ढाड सेक्ने गरी संघीय लोकान्तान्त्रिक गणतन्त्रलाई बदनाम गराउन अहिलेको सरकार लागिपरेको एमालेले आरोप लगाएको छ । 

प्रदेश सभाबाट पारित योजनाहरू खारेज गरिएको, योजनाहरूमा विनियोजित बजेट कटौती गरिएको, विकासका काम ठप्प पारेकोलगायतका आरोपसमेत एमालेले लगाएको छ । भ्रष्टाचारसमेत बढाएको भन्दै गठबन्धन सरकारको एमालेले आलोचना गरेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x