×

NMB BANK
NIC ASIA

प्रदेश सरकार कहाँ छ भनेर खोज्दै छु- भीम आचार्य

माघ २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश सरकार हराएको आरोप लगाएका छन् । 

Muktinath Bank

शुक्रवार संसद् सचिवालयमा पत्रकार भेटघाटमा बोल्दै उनले ३ महिना बित्दा पनि प्रदेश सरकार नदेखिएकोले खोजी गर्न थालेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत कात्तिक १६ गते आचार्यले राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए । कोरोनाको महामारीका बेला पनि सरकार भने कुम्भकर्ण निदाए जसरी निदाएकाले सरकार कहाँ छ भनेर खोजी गर्न थालेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएकोमा समेत उनले विरोध जनाएका छन् । उनले भागबन्डा मिलाउन मन्त्रालय फुटाएर जनताले तिरेको करमा गठबन्धन सरकार रमाएको समेत आरोप लगाए । 

Vianet communication
Laxmi Bank

प्रदेश सभाले पारित गरेको नीति कार्यक्रम कार्यान्वयन गर्न किसानलाई सुलभ तरिकाले मल, बीउ उपलब्ध गराउन तथा राजस्व नीतिमा सुधार ल्याउँदै बजेटको आकार दोब्बरले वृद्धि गरी विकास र राहत अभियानलाई आफू नेतृत्वको सरकारले ल्याए पनि यो सरकार आएर घटाएको आरोप उनले लगाए ।

सरकारको १०० दिन पुगोस् भनेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुपचाप वसेको उनको भनाइ छ । अनियमितता बढेको भन्दै उनले प्रदेश सरकारलाई अनियमितता रोक्नसमेत माग गरे । 

‘नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भत्र्सना गर्दछ र यस्ता कामहरू अविलम्ब रोक्न तथा बाढीपहिरोपीडित जनताको राहतको निम्ति अघिल्लो सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न आह्वान गर्दछ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x