×

NMB BANK
NIC ASIA

प्रतिपक्षको प्रतिक्रिया

चुनाव घोषणापछि एमालेको प्रतिक्रिया- स्वागत गर्छौं, तोकिएकै मितिमा होस्

माघ २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारले तोकेको मितिलाई संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वागत गरेको छ ।

Muktinath Bank

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागतयोग्य भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले स्थानीय तहको निर्वाचन मागेका हौं । सरकार निर्वाचनको मिति तोक्ने निर्णय गरेको ठीक गरेको छ । निर्वाचन गराओस् हामी भाग लिन्छौं,’ रिमालले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

यो पनि पढ्नुहोस्

Vianet communication
Laxmi Bank

निर्वाचन गर्नकै सरकारले मिति घोषणा गरेको भन्ने आफूहरूले बुझेको उनले बताए । ‘चुनाव नगर्नको लागि मिति मात्रै घोषणा गरेको त पक्कै होइन होला,’ उनले भने, ‘हुन त कानून अनुसार काम गर्न पनि गाह्रो मान्ने सरकार हो । चुनाव गर्नकै लागि मिति तोकेको होला भन्ने हाम्रो अन्दाज छ ।’

निर्वाचनको मिति सरकारले तोकेपछि अब निर्वाचन आयोगको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । ‘निर्वाचनको मिति तोकेपछि अब निर्वाचन गराउने काम निर्वाचन आयोगको हो, सरकारको हातमा रहेन,’ रिमालले भने ।  

एमाले अब पूर्णरूपमा निर्वाचनको तयारीमा जुट्ने उनले बताए । ‘स्वच्छ चुनाव गराओस् र तोकिएकै मितिमा चुनाव होस् भन्ने खबरदारी हाम्रो हुन्छ । अब पार्टी पूर्णरूपमा निर्वाचनको तयारीमा लाग्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x