×

NMB BANK
NIC ASIA

'शब्दसारथि'मा अस्ट्रेलियाका कवि र कविता

फागुन २, २०७८

NTC
Premier Steels

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूले कविता सुनाएका छन् । अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरुले कविता सुनाएका हुन् ।

Muktinath Bank

अनेसास शब्दसारथिको ११ औँ शृङ्खलामा शनिवार मध्यरातसम्म आयोजना गरिएको उक्त कार्यक्रममा अनेसास क्विन्सल्याण्ड च्याप्टरका अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ च्याप्टर अध्यक्ष हरिप्रसाद अधिकारी, अनेसास न्यूसाउथ वेल्स च्याप्टर अध्यक्ष ममता तिवारी, अनेसास क्यानबेरा च्याप्टर अध्यक्ष चन्द्र तिवारीले च्याप्टरका गतिविधि बारे जानकारी गराउदै रचना वाचन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेसास च्याप्टर र केन्द्र बीचको सम्बन्धलाई अझ नजिक बनाउने उद्देश्य अनुरुपको अवधारणा अनुरूप ' नमस्ते च्याप्टर' को शुभारम्म गर्दे उक्त कार्यक्रमको आयोजना गरिएको हो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले यस किसिमको कार्यक्रमले केन्द्र र च्याप्टरलाई एउटै मञ्चमा उभिन सहयोग पुग्ने बताए । अनेसासका सद्भावनादूत आचार्य राजन शर्माले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

Vianet communication

कार्यक्रममा महता घिमिरे चापागाईं, राजेश्वरी रेग्मी आचार्य, ईशा शर्मा कोइराला, प्रकाश तिवारी 'विवश, रमेश अधिकारी, डा.प्रकाश पौडेल, गायत्री कोइराला, गोविन्द बराल, नेत्र पौडेल, रोमन मानव, ईश्वर पौडेल, गोमा उप्रेती, सन्तोष लम्साल, मुक्तिराम पोखरेल, आशिष भट्टराईलगायतले रचना वाचन गरे ।

अस्ट्रेलिया भ्रमणमा रहेका गजलकार धनराज गिरीको पनि सहभागिता रहेको उक्त कार्यक्रममा अस्ट्रेलिया निवासी अनेसासका उपाध्यक्ष राजेश बुढाथोकी र केन्द्रीय सदस्य महेश्वर शर्माले कार्यक्रम आयोजनाको उपादेयता माथि प्रकाश पार्दै कविहरूलाई स्वागत र धन्यवाद ज्ञापन गरेका थिए ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा भएको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले र कोषाध्यक्ष कृष्णकुमार गिरीले केन्द्रका विभिन्न कार्यक्रम र गतिविधिमाथि प्रकाश पारेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x