×

NIC ASIA

भारतबाट विषादीयुक्त तरकारी आउने गरेको खुलासा

फागुन ७, २०७८

Prabhu Bank
NTC
Premier Steels

 भारतबाट  आयात  भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ।  भारतसँग  सीमा  नाकामा  रहेका  सातवटा  विषादी   अवशेष   द्रुत   परीक्षण   प्रयोगशालामा   पछिल्लो   तीन   महिनामा   भारतबाट   आयात   गरिएका  फलफूल  र  तरकारीको  छवटा  नमुनामा  खान नहुने विषादी प्रयोग भएको पाइएको हो। 

Muktinath Bank

नेपाल  भित्र्याइएका  १८  हजार  ८२६  वटा  नमुनाको  परीक्षण  गर्दा  जुनार,  केरा,  चुकन्दर,  चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक  विषादी  प्रयोग  भएको  पाइएको  छ।  यस्तै  नौवटा  नमुनामा  केही  दिन  पर्खेर  मात्रै  खान  हुने  विषादी  पाइएको  खाद्य,  प्रविधि  तथा  गुण  नियन्त्रण  विभागले  जनाएको  छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 विभागले  शुक्रबार राजधानीमा आयोजना गरेको विभागको दोस्रो  त्रैमासिक  तथा  अर्धवाषिक  प्रगति  विवरण  सार्वजनिक गर्दै सोबारेमा जानकारी गराएको हो।
गएको कात्तिक १ गतेदेखि काँकडभिट्टा, विराटनगर,   जलेश्वर,   वीरगञ्ज,   भैरहवा,   नेपालगञ्ज,  धनगढीका  नाकामा  प्रयोगशाला  स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा  जीवनाशक  विषादीको  द्रुुत  परीक्षण  कार्यक्रम  सञ्चालन  गर्दै  आएको  विभागका  महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् । गोरखापत्रमा खबर छ।  
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x