×

NIC ASIA

एमसीसी भोटिङमा गए आ–आफ्नो बाटो लाग्ने भनेर देउवासँग कुरा भएको छ– गिरिराजमणि पोखरेल

फागुन १३, २०७८

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम पहल गर्ने निर्णय गरेको छ । 

Muktinath Bank

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय यथावत राख्दै गठबन्धन जोगाउन लाग्ने निर्णय भएको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रवार बिहान बसेको माओवादीका पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले एमसीसी असफल बनाउँदै गठबन्धन कायम राख्न पहल गर्ने निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari

‘एमसीसीको विपक्षमा मतदान गर्ने पूर्ववत् निर्णय यथावत राख्दै, राष्ट्रिय सहमति गर्नका लागि अझै पनि कुनै सम्भावना छ भने कोशिश गर्ने निर्णय भएको छ,’ पोखरेलले लोकान्तरसँग भने । 

Vianet communication

माओवादी बैठकमा कांग्रेस र एमालेबीच पछिल्लो चरणमा शुरू भएको संवादबारे समेत छलफल भएको थियो । 

पोखरेलले माओवादीले सरकार छाड्ने नछाड्ने कुरा गौण भएको बताए । ‘शेरबहादुर देउवाको निगाहामा माओवादी सरकारमा गएको होइन, पहिलो प्रतिनिधि सभा विघटनको विरोध गर्ने आँट समेत नगरेका देउवालाई हामीले प्रधानमन्त्री बनाएको हो,’ पोखरेलले भने, ‘एमसीसी भोटिङमा गएपछि हामी आ–आफ्नो बाटो लाग्ने भनेर प्रचण्डले देउवालाई भनिसक्नु भएको छ ।’

पोखरेलले नेपालमा शक्ति राष्ट्रको टकराव हुन नदिन आफूहरू एमसीसीको विपक्षमा उभिएको बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x