×

NMB BANK
NIC ASIA

कामु प्रन्या कार्कीलाई पहिलो गाँसमै ढुंगा

न्यायाधीश पद अस्वीकार गर्दै मुख्य रजिस्ट्रार कुँवरले कामु प्रन्यालाई दिए लिखित निवेदन

चैत ४, २०७८

NTC
Premier Steels

मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पदको नियुक्ति लिन अस्वीकार गरेका छन् ।

Muktinath Bank

फागुन २६ गते बसेको न्यायपरिषद् बैठकको सिफारिशअनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले चैत २ गते कुँवरलाई पाटन उच्च अदालतको न्यायाधीशमा नियुक्तिको पत्र दिए पनि कुँवरले त्यसलाई अस्वीकार गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुँवरले कामु प्रन्या कार्कीलाई लिखित निवेदन नै दिएर आफूले न्यायाधीश पद स्वीकार नगर्ने बताएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'म न्यायाधीश पदको सम्मान गर्छु, तर अहिले उक्त पद स्वीकार गर्न असमर्थ छु । म जुन पदमा छु, त्यही पदमा कार्यरत रहन पाऊँ भनेर उहाँले लिखित निवेदन नै दिनुभएको छ,' ढकालले लोकान्तरसँग भने ।

Vianet communication


मुख्य रजिस्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउने परम्परा रहिआएकोमा आफूलाई न्यायाधीशमा मात्र सिफारिश गरिएको भन्दै कुँवर असन्तुष्ट छन् ।

कुँवरले न्यायाधीश पद अस्वीकार गरेसँगै कामु प्रन्या कार्कीलाई आफ्नो पहिलो निर्णय कार्यान्वयनमै असफलता हात लागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x