×

NMB BANK
NIC ASIA

देउवाको भारत भ्रमण

देउवाले चैत १८ देखि भारत भ्रमण गर्ने : यता घोषणा हुनै बाँकी, उता अहिलेदेखि नै चर्चा !

चैत १०, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी अप्रिल १ देखि छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

Muktinath Bank

देउवाले चैत १८ देखि भारतको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा नेपाल सरकारले गरेको छैन । भारतीय सञ्चार माध्यमहरूले भने देउवाको भ्रमण तयारीका समाचार लेखेका छन् । 


Advertisment
Nabil box
Kumari

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सकिएलगत्तै देउवाले भारत भ्रमण गर्ने तयारी गरेका हुन् ।

Vianet communication

‘भ्रमणको आन्तरिक तयारी भइरहेको छ, औपचारिक घोषणा हुन बाँकी छ’ स्रोतले भन्यो । 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रदेश गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा पुस २५ मा भारत जाने तयारी भएको थियो । कोरोना संक्रमणका कारण सो कार्यक्रम स्थगित गरिएपछि देउवाको भ्रमण पनि स्थगित भयो ।

भारतीय पत्रिका द हिन्दूले देउवाले आगामी साता भारतको भ्रमण गर्न लागेको समाचार बिहीवार लेखेको छ ।

‘प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रिल १ र २ मा भारत भ्रमण गर्ने स्रोतहरूले पुष्टि गरेका छन् । भ्रमणमा द्विपक्षीय सम्बन्धका अलावा चीन र अमेरिकासँगको सम्बन्धका विषयमा पनि कुराकानी गरिनेछ,’ द हिन्दू पत्रिकाका कूटनीतिक सम्पादक सुहासिनी हैदर र अनन्त कृष्णनले समाचारमा उल्लेख गरेका छन् ।

द्विपक्षीय सम्बन्धमा कुराकानी हुनु सामान्य कुरा भए पनि सार्वभौम सत्तासम्पन्न मुलुक नेपालले अर्को मुलुकसँग राख्ने सम्बन्धका विषयमा भारतले चासो लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

पाँचौपटक प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो भारत भ्रमण हुनेछ । यसअघि देउवाले बेलायतको भ्रमण गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x