×

NMB BANK
NIC ASIA

चिनियाँ परराष्ट्रमन्त्री यीको सुरक्षाका लागि काठमाडौंमा उच्च सतर्कता

चैत १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणको समय सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

Muktinath Bank

शुक्रवार साँझ नेपालमा उत्रिएका यी नेपालको ३ दिने भ्रमणका क्रममा छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीले सादा पोशाकका प्रहरीहरू खटाएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँको सुरक्षालाई मध्यनजर गरेर पोशाकमा भन्दा पनि सादा पोशाकका प्रहरी खटाएका छौं,’ एसपी राठौरले लोकान्तरसँग भने, ‘सडकमा त्यतिधेरै प्रहरी खटिएका छैनन् ।’ 


Advertisment
Nabil box
Kumari

प्रहरी तिब्बती शरणार्थीले गर्नसक्ने आन्दोलन, धर्ना र कालोपट्टि लगायतका विरोध कार्यक्रम हुनसक्ने सम्भावना भएका क्षेत्रलाई सिलजस्तै गरेको छ । काठमाडौंको बौद्ध क्षेत्र र विशेष गरेर गुम्बाहरूमा उच्च सतर्कताका अपनाएको एसपी राठौरले बताए । 

Vianet communication
Laxmi Bank

प्रहरीले वाङ यी बस्ने होटललाई सुरक्षाका लागि पूर्णरूपमा सिल गरेको छ । 

‘उहाँ बस्ने होटल पूर्णरूपमा सुरक्षा घेरामा राखेका छौं,’ एसपी राठौरले लोकान्तरसँग भने, ‘त्यसका अलावा उहाँ जाने क्षेत्रहरूमा कडा सुरक्षा निगरानी अपनाएका छौं ।’

प्रहरी स्रोतका अनुसार अहिले उनको सुरक्षाका लागि अगाडि, पछाडि प्रहरी, राष्ट्रिय अनुसन्धान र इन्टेलिजेन्स गरेर ४० जना खटाइएको छ । उनको कार्यक्रम रहेका मेरियट होटल, बालुवाटार लगायत क्षेत्रमा बाक्लो रूपमा उपत्यकाका प्रहरी संयन्त्रहरू २४ घण्टै खटिएका छन् ।

प्रदर्शन हुन सक्ने क्षेत्रमा पनि अत्याधिक बाक्लो रूपमा सादा पोशाकका प्रहरीहरू खटाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x