×

NIC ASIA

आवश्यकताका आधारमा मात्रै गठबन्धन गर्ने कांग्रेस मोरङको निर्णय, ३ दल छुट्टै तयारीमा

चैत २५, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेस मोरङले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

Muktinath Bank

शुक्रवार बसेको जिल्ला कमिटीको बैठकले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको जिल्ला सभापति डिकबहादुर लिम्बुले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पालिकाहरूको अवस्था बुझ्नका लागि शनिवार पालिका सभापतिलाई बोलाइएको उनले बताए । शुक्रवारकै बैठकले जिल्ला सभापतिकै नेतृत्वमा २५१ जनाको जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ भने २५ सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरेको छ । 


Advertisment
Nabil box
Kumari

विराटनगरका १७ स्थानीय तहमध्ये गत चुनावमा कांग्रेसले विराटनगर महानगरपालिका सहितमा एक्लै चुनाव लड्दा ९ वटा स्थानीय तह जितेको थियो । उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो ।

Vianet communication

बूढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।

गठबन्धन दलकै नेताहरू कांग्रेससँग रुष्ट बनेका छन् । मोरङ कांग्रेसले गठबन्धनमा रहेका दलहरूलाई हेप्न खोजेका भन्दै सत्तारुढ ३ दलले छुट्टै गठबन्धन गर्ने तयारी गरेका छन् ।

शुक्रवार सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस बाहेकको गठबन्धन बनाउने ३ दलका नेताहरू छलफलमा जुटेका छन् । 

केन्द्रमा ५ दलको गठबन्धन भए पनि कांग्रेस नेता डा. शेखर कोइरालाको गृहजिल्लामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) मोरङ छुट्टै गठबन्धन बनाउने तयारीमा जुटेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x