×

NMB BANK
NIC ASIA

एमाले उपमहासचिव रिमालको टिप्पणी- चुनाव सार्ने उद्देश्यले आर्थिक संकटकाल लगाउन सक्छन्

चैत २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले चुनाव सार्ने उद्देश्यले सत्तारूढ गठबन्धनले आर्थिक संकटका लगाउने वातावरण बनाउन खोजेको टिप्पणी गरेका छन् । 

Muktinath Bank

सोमवार फेसबुकमा स्टेटस लेख्दै रिमालले देशभर एमालेको जनलहर बढेको देखेर गठबन्धन हल्लिएको रिमालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव सार्न भनेको र पाँच दलीय गठबन्धन पनि त्यसैलाई उपयोग गर्ने ध्याउन्नमा लागेको रिमालको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

केही दिनअघि विप्लव नेतृत्वको नेकपाले सत्तारूढ राजनीतिक दलहरूका नेतालाई केही समय चुनाव सार्ने हो भने आफूहरू पनि चुनावी प्रतिस्पर्धामा सहभागी हुने बताएको सूचना सार्वजनिक भएको थियो । 

Vianet communication
Laxmi Bank

चुनाव प्रभावित गर्नका लागि कुनै उपाय नलागे गठबन्धनमा रहेका दलहरू देशका आर्थिक संकटकाल घोषणा गर्न पनि पछि नपर्ने अवस्था देखिएको रिमालले उल्लेख गरेका छन् । 

त्यसबाहेक भर्खर नियुक्त भएका कानून मन्त्री गोविन्द बन्दीलाई कानूनमा छिद्र खोजेर चुनाव प्रभावित पार्ने उपाय निकाल्न जिम्मेवारी दिएको समेत रिमालले चर्चा गरेका छन् । 

सत्ताको नेतृत्व गरिरहेका दलहरू हार्ने चुनाव कसले गर्छ भन्दै अर्थतन्त्र थप बिगारेर चुनाव नहुने वातावरण बनाउन राष्ट्र बैंकको गभर्नरमाथि धावा बोलिएको आरोपसमेत रिमालले लगाएका छन् ।

सरकारले गत शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x