×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति, ३ महानगर र ७ उपमहानगर कांग्रेसलाई [सहमतिपत्रसहित]

बैशाख ७, २०७९

NTC
Premier Steels

सत्तारुढ गठबन्धनले महानगरपालिका र उपमहानगरको भागबण्डा टुंगो लगाएको छ । 

Muktinath Bank

प्रधानमन्त्रीनिवास वालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकले लामो रस्साकस्सीपछि उपमहानगरपालिकामा तालमेलको सहमति गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर गठबन्धनमा विवाद चुलिएको  थियो । नेपालगञ्जको मेयर नेपाली कांग्रेसले पाउने गरी गठबन्धनमा सहमति भएको छ ।


Advertisment
Nabil box
Kumari

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागबण्डा टुंग्याएको छ । 

Vianet communication

सबै महानगरपलिका र उपमहानगरपालिकामा तालमेलको लागि सिट बाँडफाँट टुंगो लागेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । 

स्थानीय तह निर्वाचनमा देशभरका ११ उपमहानगरपालिकामध्ये ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । 

नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा र घोराही गरी २ उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यी २ उपमहानगरमा कांग्रेसले उपमेयर पाउने भएको छ । 

एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ । यी उपमहानगरपालिकामा कांग्रेसले उपमेयरको उम्मेदवार उठाउने भएको छ ।

यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

धरान, धनगढी र नेपालगन्जको उपेयर माओवादी केन्द्रले पाउने भएको छ । इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपमेयर पाउने भएको छ । 

सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंग्याएका थिए । महानगर र उपमहानगरपालिकाको नेतृत्व भागबण्डाको सहमति पत्रमा हस्ताक्षर भएको छ ।

दलहरूबीच भएको छलफल अनुसार, काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेस पाउने भएको छ । 

भरतपुर माओवादी केन्द्रले, पोखरा एकीकृत समाजवादीले र वीरगञ्ज जनता समाजवादी पार्टीले पाउने भएको छ । यी ३ वटै महानगरमा कांग्रेसले उपमेयर पाउने भएको छ ।
 
काठमाडौंमा एकीकृत समाजवादीले उपमेयर पाउने भएको छ भने ललितपुरमा माओवादीले र विराटनगरमा जसपाले उपमेयर पाउने भएको छ ।

पढ्नुहोस् सहमतिपत्र –

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x