×

NMB BANK
NIC ASIA

भारतीय एसएसबीले गर्‍यो दशगजामा ३ राउन्ड हवाई फायर

बैशाख १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर-१८, इस्लामपुरस्थित नेपाल–भारतको सीमाक्षेत्र (दशगजा)मा भारतीय सुरक्षाकर्मी एसएसबीले हवाई फायर गरेको छ । 

Muktinath Bank

स्थानीयवासीले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार दिउँसो २ बजे ड्युटीमा खटिएका एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर फायर गरेको विराटनगर–१८ इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार ती एसएसबीले मदिरा सेवन गरेका थिए । ‘होहल्ला गरेपछि स्थानीयवासीले उनलाई घेरा हालेका थिए, भीड बढेपछि सुरक्षाका लागि भन्दै हवाई फायर गरेको हुन सक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।

Vianet communication
Laxmi Bank

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार गोली नेपालतिर नभई भारततिर चलेको बताए । 

‘गोली चलेको हो,’ उनले भने, ‘उनीहरूबीचमै समस्या भएर गोली चलेको हुन सक्छ ।’ 

गोली चलेको ठाउँमा स्थानीयवासीको भीड लागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x