मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले भनसुन बिना जनताका काम सहज ढंगले गरिने बताएका छन् । पोखरा ११ को चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले अहिले भएकै साधनस्रोतलाई व्यवस्थापन गरी विकास गर्न सकिने बताएका हुन् ।
पोखरा ११ मा भएका स्वास्थ्य क्षेत्रमा देखिएको अनियमिततालाई सुधार गर्ने गरी गठबन्धन सरकार बन्ने उनले बताए । ‘पोखराको स्वास्थ्य क्षेत्रमा मात्रै एक हजार भन्दा बढी कर्मचारी हुनुहुन्छ । उनीहरुको सही व्यवस्थापन गर्नुपर्ने आवश्यकता आजको हो । राइट प्लेस, राइट पर्सनका आधारमा स्वास्थ्य सेवामा खटाउने गरी हामी लाग्नेछौं’, उनले भने ।
दक्षताका आधारमा पोखरा महानगरमा कर्मचारीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता उनको छ । १० देखि ५ बजेसम्म काम गर्ने तर जिम्मेवारी पुरा नगर्ने हो भने त्यस्तो कर्मचारीलाई बिदाई समेत गर्ने भनाई उनको थियो ।
अन्तराष्ट्रिय नियमानुसार एउटा अफिसमा हुने न्युनतम कुरा पुरा गर्ने गरी लाग्ने प्रण उनको छ । भनसुन गरेर मात्र काम हुने सिष्टमलाई हामी बदल्नेछौं ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...