×

Dabur
Nic Asia
Marvel

स्थानीय चुनाव

स्थानीय तहमा काँग्रेसले पुर्‍यायो ३ सतक

काठमाडाैं | जेठ ६, २०७९

TVS INSIDE

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जीतको संख्या ३ सतक पुर्याएको छ । शुक्रबार रातिसम्म सो पार्टीले ३०० स्थानीय तहका प्रमुख र अध्यक्ष पदमा जित हासिल गरेको हो।  अझै पनि काँग्रेस २४ स्थानीय तहमा मतगणनाका क्रममा अगाडि नै रहेको छ । 
निर्वाचन आयोगका अनुसार काँग्रेसले प्रमुख पद ११६ स्थानमा जितेको छ भने अध्यक्ष पद १८४ स्थानमा जितेको छ । दोस्रो स्थानमा रहेको एमालेले भने ६४ प्रमुख र १२० अध्यक्ष पद जितेको छ । यस्तै माओवादीले २१ प्रमुख र ९६ अध्यक्ष पद जितेको छ । 

morang Auto yamaha

शुक्रबार राति साढे १० बजेसम्म देशका विभिन्न ६७५ स्थानीय तहको नतिजा घोषणा भइसकेको छ । निर्वाचन आयोगले बाकी भएका कतिपय स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको पनि जनाएको छ । 
अब ७८ स्थानीय तहका नतिजा आउन बाँकी रहँदा धेरैजसोको अन्तिम चरणमा पुगेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १७, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। सो पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै शुक्रबार केन्द्रीय कमिटीमा रहनेको नामावली सार्वजनिक गरेको हो ।  ...

असार १८, २०७९

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मेलम्‍ची नदी नकोटेको बाढी मापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको छ ।  ...

असार १८, २०७९

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...

असार १७, २०७९

प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्‍याइएको छ ।  यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्‍याइएको हो...

असार १८, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् । सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुग...

असार १८, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x