×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु विजयी, दोस्रो प्रयासमा पनि हरिकृष्ण असफल

जेठ १०, २०७९

NTC
Premier Steels

ललितपुर महानगरपालिकाको मेयर पदमा पुनः चिरीबाबु महर्जन विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार महर्जन ४२ हजार ७२२ मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । निकट निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ५६० मत ल्याएर पराजित बने । 

Muktinath Bank

अघिल्लो निर्वाचनमा महर्जनसँगै झिनो मतान्तरले पराजित व्यञ्जनकारको यसपटक हारको बदला लिने रणनीति असफल बन्यो । बरु उनको नतिजा थप खस्किन पुग्यो । चिरिबाबुसँग हरिकृष्ण विजयी हुनुको साटो १८१६२ मतान्तरले पराजित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै मेयर पदमा राप्रपाका अष्ट महर्जनले ५५५४ मत पाए भने विवेकशील साझा पार्टीका उज्वल कृष्ण महर्जनले १ हजार ५८५ मत पाए । 
मेयरमा काँग्रेसका महर्जन पराजित हुँदा उपमेयरमा भने एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्य विजयी भइन् । उनले माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई पराजित गरेकी हुन् । बाबुराजले १८ हजार ७५२ मत ल्याउँदा मन्जलीले २५ हजार ८८ मत ल्याएर विजयी बनिन् । यस्तै राप्रपाकी स्वर्णिमा शाक्यले ७ हजार ७७८ मत पाइन् भने स्वतन्त्र उम्मेदवार अजरमान जोशीले पनि ७ हजार २० मत पाए । 


Advertisment
Nabil box
Kumari

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनबीच तालमेल हुँदा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको थियो । मेयरमा काँग्रेसका महर्जनले सानदार जित हासिल गर्दा उपमेयरमा भने गठबन्धन असफल बनेको हो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x