×

NMB BANK
NIC ASIA

अझैसम्म भेटिएन 'ब्ल्याक बक्स', खोजी हुँदै

जेठ १६, २०७९

NTC
Premier Steels

मुस्ताङमा दुर्घटना भएको तारा एयर जहाजको 'ब्ल्याक बक्स' हालसम्म भेटिएको छैन । खोजी कार्य भने जारी छ । 

Muktinath Bank

दुर्घटनास्थल नजिक कोबाङ पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्ण भने ककपिट भ्वाइस रेकर्डर 'सीभीआर' (ब्ल्याक बक्स)को खोजी कार्य जारी रहेको लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सीभीआरको फोटो खिचेर रेस्क्यु टोलीलाई पठाइएको छ, रेस्क्यु टोलीले फोटोको आधारमा खोजी कार्य जारी राख्नु भएको छ,'  कर्णले लोकान्तरसँग भने, 'प्राधिकरणका प्राविधिक टोली दुर्घटना भएको स्थानसम्म पुग्न नसकेको कारण सीभीआर खोज्न रेस्क्यु टोलीलाई समस्या भएको छ । सीभीआर भेटिन्छ नै।'


Advertisment
Nabil box
Kumari

उनका अनुसार हालसम्म दुर्घटनास्थलबाट कुल १० जनाको शव कोबाङमा ल्याइसकिएको छ । बाँकी शव पनि संकलन गर्ने कार्य जारी रहेको उनले बताए । उनले हालसम्म आँखाले कुल १७ जनाको शव देखिएकोमा एउटा शव भने खोचमा जहाजमा च्यापिएको हुनाले बाहिर निकाल्न नसकिएको बताए ।

Vianet communication

आवतवार पोखराबाट जोमसोमsf लागि उडेको तारा एoरको जहाज मुस्ताङको थfसाङ गाउँपालिका–२ को सानीसरे भीरमा दुर्घटनाग्रस्त भएको थियो । सुरक्षाकर्मीले आज मात्रै फेला  पारेका हुन् । 

जहाजमा १३ जना नेपाली यात्रु, ६ जना विदेशी यात्रु र ३ जना चालक दल सहित २२ जना सवार थिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x