×

NIC ASIA

अध्यक्ष थापाद्वारा वैकल्पिक मार्गचित्र प्रस्तुत

जेठ १८, २०७९

Prabhu Bank
NTC
Premier Steels

राट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताका माझमा राप्रपा नेपाल ‘वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गरेका छन् । हेटौँडामा राप्रपा नेपाल मकवानपुरले आज आयोजना गरेको बृहत् अन्तक्र्रियामा उहाँले देशका लागि वैकल्पिक मार्गचित्र प्रस्तुत गरेका हुन्।

Muktinath Bank

उनले भने, “अहिले देश नीतिगत, संरचनागत, आर्थिक दिशा अन्योलग्रस्त छ, सही दिशामा गइरहेको छैन ।” विसं २००७ देखिको हालसम्मको राजनीतिक इतिहास हेर्ने हो भने हरेक १५/२० वर्षमा संविधान बदलिएकाले राजनीतिक स्थिरता नभएकाले संसदीय व्यवस्था पनि स्थायित्व नभएको यथार्थ रहेको तथा बहुदलीय व्यवस्था भए पनि सत्तामा जाने दलले राज्यको हरेक संवैधानिक अङ्गलाई आफ्नो अनुकूल बनाइ राज्य सत्तामा पकड बनाउँदा संसदीय व्यवस्थाले अपेक्षाअनुसार काम गर्न नसकेको अध्यक्ष थापाको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले शासन व्यवस्था प्रजातान्त्रिक भए पनि देशको आर्थिक अवस्था जनताले अपेक्षा गरेअनुसार उपलब्धि हुन नसकेको, राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार मौलाएका कारण देश कमजोर हुँदै गएकाले देशलाई सही दिशानिर्देश गर्न राप्रपा नेपालले देशभरि वैकल्पिक मार्गचित्र लिएर जनतामाझ आएको जिकिर गरे । 


Advertisment
Nabil box
Kumari

उनले वैकल्पिक मार्गचित्रबारे जानकारी दिँदै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक आधारमा निर्वाचित संसद्को व्यवस्था, उदार अर्थतन्त्र, पारदर्शी जवाफदेही भ्रष्टाचारमुक्त प्रशासन, लोककल्याणकारी ग्रामीण अर्थतन्त्रमा सरकारको भूमिका, निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थव्यवस्था सञ्चालन गर्ने व्यवस्थाबाट देश सही दिशामा जाने दाबी गरे । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x