×

NIC ASIA

संसद बैठक

संसदमा गृहमन्त्रीको जवाफ- बर्दिया घटनामा गोली चलाउने आदेश थिएन, दोषीमाथि कारबाही हुन्छ

जेठ २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिकामा सोमवार भएको घटनामा गोली चलाउने आदेश नदिइएको बताएका छन् ।

Muktinath Bank

प्रमुख जिल्ला अधिकारीले समेत गोली चलाउन आदेश नदिएको अवस्थामा कसरी गोली चल्यो भन्नेबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्ने उनले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर गृहमन्त्री खाणले नागरिक भेला भएको स्थानमा गोली चलाउन गृहको आदेश नरहेको बताएका हुन् । उनले बर्दिया घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा छानबिन समिति बनाइएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘बर्दियामा भएको घटनामा गोली चलाउने आदेश छैन, सम्झाइबुझाइ गर्ने र सर्वपक्षीय बैठक गरेर सल्लाह गर्ने सरकारको नीति हो,’ गृहमन्त्रीले भने, ‘सीडीओले पनि आदेश दिएको थिएन । नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो । कुन अवस्थामा गोली चल्यो, गोली चलाउने आदेश कसले दियो त्यसको बारेमा सत्यतथ्य निर्णयपछि कारबाही हुनेछ ।’

Vianet communication

बर्दियाको मधुवन नगरपालिकामा सोमवार खेतमा काम गरिरहेको अवस्थामा ४१ वर्षीय अस्मिता थारुलाई चितुवाले आक्रमण गरेपछि स्थानीयले राजमार्गमा गरेको विरोधका क्रममा एक जनाको मृत्यु भएको थियो । 

गृहमन्त्री खाणले बाँकेको राप्तीसोनारीमा १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न दोषीमाथि कडा कारबाही गर्ने बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x