×

X
Dabur
Nic Asia
Marvel

मेरो कार्यकालमा ९० प्रतिशत अंक ल्याएँ- प्रेम आले

काठमाडाैं | असार १२, २०७९

फाइल तस्वीर।
TVS INSIDE

पर्यटनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक हासिल गर्न सफल भएको बताएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

राजीनामापछि आइतवार पत्रकार सम्मेलन गर्दै आलेले आफूले पर्यटन क्षेत्रको सुधारका लागि राम्रो काम गरेको र त्यसबाट भएको प्रगति सन्तोषजनक रहेको बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनले क्यासिनो रोयल्टी उठाउने, नारायणहिटीको अतिक्रमण रोक्ने, पशुपति धर्मशाला फिर्ता ल्याउन गरेको कामसहितलाई आफ्नो कार्यकालमा राम्रो काम गर्न भएको प्रयास भनेका छन् । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २९, २०७९

निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले...

साउन २९, २०७९

लुम्बिनीमा पाँच दलीय गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । २०७८ साउन २८ गते नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेको थियो । गठबन्धन सरकारले एक वर्षमा प्रदेशबासीला...

साउन २९, २०७९

भत्ता पचाएर सांसदहरूले हिँडेपछि प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएको छ । विधेयक पारित गर्न आवश्यक एक चौथाइ सदस्य संसद्मा उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प...

साउन २९, २०७९

विराटनगर– प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई युवाहरूले कालो झण्डा देखाएका छन् । उर्लाबारी—३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री य...

साउन २९, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए ।  &lsqu...

साउन २९, २०७९

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोरअन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेल...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x