साउन ३१, २०७९
नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ एओ३...
नेपाली बजारमा बिहीवार सुनको भाउमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा झरेको छ। बुधवार छापावाल सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको भाउ पनि प्रतितोला ९४ हजार १ सय रुपैयाँमा आइपुगेको छ। तेजाबी सुन बुधवार ९५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार चाँदी प्रतितोला १ हजार १ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।
नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ एओ३...
भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ । साउन १९ देखि २१ गतेसम्म पोखराको ग्रान्डी होटलमा सम्पन्न डिलर मिटमा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए । कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानक...
नेपालको अग्रणी अनलाइन बजार, दराजले सोमवारदेखि दराजमल फेस्ट शुरू हुने घोषणा गरेको छ। यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ कम्पनील...
नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्...
केएनपी नेरोल्याकले यसवर्ष 'पर्वसँगै रङ्गमा दङ्ग' चाडपर्व अफर ल्याएको छ। यो अफर विशेष गरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा लागू हुने कम्पनीले जनाएको छ। जुन इम्प्रेशन २४ क्यारेट वा माइका माबर्ल ...
नेपालमा टीभीएस टु व्हिलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्&z...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...