×

NMB BANK
NIC ASIA

गभर्नरविरुद्ध अख्तियारमा उजुरी, तत्काल बर्खास्त गरेर कारबाही गर्न माग

असार ३०, २०७९

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

Muktinath Bank

नेकपा (माओवादी केन्द्र)निकट युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसीएल)का संयोजक सुमन देवकोटाले गभर्नर अधिकारीविरुद्ध बिहीवार अख्तियारमा उजुरी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाइसीएलले गभर्नर अधिकारी एम अधिकारीको नामबाट एमाले राजनीतिमा सक्रिय रहेको,  राजनीतिक दलको सदस्य वा पदाधिकारीमै बसेको भन्दै उनीविरुद्ध छानबिनको लागि अख्तियारमा उजुरी दिएको छ । 


Advertisment
Nabil box
Kumari

गभर्नर अधिकारी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ विपरीत राजनीति दलको सदस्य वा पदाधिकारी हुँदा राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र नैतिकताको संवेदशीलतामाथि प्रश्न उठेको उल्लेख छ 

Vianet communication
Laxmi Bank

गभर्नरको यस्तो कार्यले राज्यलाई गम्भिर हानी नोक्सानी पुग्ने खतरा भएकोले उनीमाथि छानबिन गरी बर्खास्त गर्नुपर्ने मागसहित भ्रष्टाचार कसूरमा कारबाही गर्न माग गर्दै वाइसीएलले उजुरी दर्ता गरेको जानकारी दिएको छ । 

वाइसीएलले अख्तियारमा दर्ता गराएको उजुरीमा अधिकारीले झुठा प्रमाणपत्र पेश गरेर राष्ट्र बैंकको गभर्नर भएको, उनले भ्रष्टाचारजन्य कसूर गरेको, स्नातकोत्तर तह नै उत्तीर्ण नगरी राष्ट्र बैैंक ऐनविपरीत गभर्नर भएको, एमालेको अर्थ विभागको सदस्यमा रहेको र आगामी आवको मौद्रिक नीतिको तयारीका लागि स्वार्थ बाँझिने गरी काम गरेकोले आवश्यक छानबिन गर्न वाइसीएलले माग गरेको छ ।

वाइसीएलले गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गरेर भ्रष्टाचारको कसूरमा कारबाही गर्न माग गर्दै आवश्यक प्रमाणसहित उजुरी दिएको जानकारी दिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x