×

NIC ASIA

नागरिकता विधेयकले मुलुकलाई ठूलो संकटमा फसाउँछः चित्रबहादुर केसी

साउन १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक ल्याएर सरकारले राष्ट्रघात गरेको आरोप लगाएका छन् । विदेशीलाई नागरिकता दिनका लागि खुकुलो ल्याइएको नागरिकता विधेयकले देश लज्जित हुने अवस्थामा पुगेको उनको भनाइ थियो । 

Muktinath Bank

राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा शुरू भएको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै केसीले गैर नागरिकलाई नागरिकता दिने गरी आएको विधेयकले मुलुकलाई ठूलो संकटमा फसाउने दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नागरिकता विधेयकका कारण भविष्यमा हामी नेपाली अल्पमतमा पर्ने सम्भावना छ’ केसीले भने, ‘यसको असर केही समयपछि देखिन्छ । यसले देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भयो । सत्तामा विदेशीको इसारामा नागरिकता विधेयक सदनबाट पास भयो ।’


Advertisment
Nabil box
Kumari

संघीयता, नागरिकता विद्येयक, एमसीसी, महँगी, भ्रष्टाचार, विभिन्न प्रकारका हिंसा र अपराधविरूद्व जनमोर्चाले निरन्तर संघर्ष गर्दै आएको केसीले बताए । संघीयताका कारण मुलुक टाट पल्टिएको अवस्थामा एमसीसी, राष्ट्रघाती नागरिकता विधेयकले देश झनै संकटमा परेको उनको भनाइ थियो । 
 
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले सत्तामा रहेका आफूलाई ठूला भन्ने दलका नेताहरूले राजनीतिलाई व्यवसाय बनाएर देशलाई कंगाल बनाएको आरोप लगाए ।  पार्टीको अनुशासनमा रहेर जनताको हितमा जनपक्षीय काम गरेर व्यवहारमा देखाउन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x