×

NMB BANK
NIC ASIA

फ्राइडे रिलिजः हलमा नयाँ फिल्म ‘म’, ‘चपली हाइट–३’ पुनः प्रदर्शनमा

साउन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

फ्राइडे रिलिजअन्तर्गत शुक्रबार तीन नयाँ चलचित्र रिलिज भएका छन् । एउटा नेपाली चलचित्रले भने तेस्रोपटक प्रदर्शन थालनी गरेको छ । 

Muktinath Bank

नेपाली चलचित्र ‘म’, हलिउड चलचित्र ‘बुलेट ट्रेन’ र भारतीय चलचित्र ‘रामराव अन ड्युटी’ शुक्रबारदेखि प्रदर्शनमा आएका हुन् । ‘चपली हाइट–३’ पनि तेस्रोपटक प्रदर्शनमा आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो । चलचित्रमा निशा अधिकारी, निराजन प्रधान, सबिन श्रेष्ठ, संजोग रसाइली, सरोज खनाल, सरिता लामिछानेलगायतको मुख्य भूमिका छ । ‘म’ अस्पतालमा भर्ना हुने एक शंकास्पद बिरामीको कथामा चलचित्र निर्माण गरिएको हो । १ घण्टा ५५ मिनेट लामो चलचित्रलाई सस्पेन्स, थ्रिलर र ड्रामा जनरामा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

निकेश खड्का निर्देशित ‘चपली हाइट–३’ गतवर्ष पुस ३० गते पहिलोपटक प्रदर्शनमा आएको थियो । तर, त्यसको ३ दिनमै कोरोना भाइरसका कारण हल बन्द हुँदा प्रदर्शन स्थगित हुन पुगेको थियो । फागुन १ गतेदेखि चलचित्र दोस्रोपटक प्रदर्शनमा आएको थियो । कोरोनाका कारण एक महिना हल बन्द भएर खुलेपछि दोस्रो पटक प्रदर्शनमा आएका कारण त्यसपटक पनि चलचित्र हेर्न हलमा दर्शकहरू पुगेनन् । 

Vianet communication
Laxmi Bank

अर्जुन कुमारको निर्माण रहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवा लगायतका कलाकारहरूको अभिनय छ । 

आकाश बरालको लेखन तथा संवाद रहेको १ घण्टा ४६ मिनेट लामो चलचित्र क्राइम र थ्रिलर जनरामा निर्माण भएको हो । 

ब्राड पिटको मुख्य भूमिका रहेको हलिउड चलचित्र ‘बुलेट ट्रेन’ एक्सन र थ्रिलर जनरामा निर्माण भएको हो । यता, रवि तेजाको मुख्य भूमिका रहेको दक्षिण भारतीय चलचित्र ‘रामराव अन ड्युटी’ पनि शुक्रबारदेखि रिलिज भएको छ । सरत माण्डवाको निर्देशन रहेको २ घण्टा ३० मिनेट लामो चलचित्रलाई एक्सन, थ्रिल र ड्रामा जनरामा राखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x