×

NMB BANK
NIC ASIA

फोहोर व्यवस्थापनमा सबै मिलौँ : सहरी मन्त्री चौधरी

भदौ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर मैला व्यवस्थापनमा सबै पक्ष मिल्न जरुरी रहेको धारणा राखेका छन् । बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सन्चालनमा देखिएका स्थानीय समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् । 

Muktinath Bank

फोहोर मैला व्यवस्थापनमा सरकारका तर्फबाट भइरहेका प्रयासबारे जनतालाई जानकारी दिनुपर्ने भन्दै मन्त्री चौधरीले भने, ‘स्थानीय जनता, जनप्रतिनिधि, काठमाडौँ, धादिङ र नुवाकोटका निर्वाचित सांसद, फोहोर व्यवस्थापन विज्ञहरु जम्मैको प्रयासमा समस्या समाधान गरौँ ।’  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री चौधरीले सांसद गगन थापा संयोजक रहनेगरि अनुगमन समिति बनाउने प्रस्ताव समेत गरेका थिए । मन्त्रीको प्रस्ताव लगत्तै सांसद थापाले काठमाडौँ, धादिङ र नुवाकोटका सांसदको भेलाबाट संयोजक तोक्न सकिने धारणा राखेका थिए । 


Advertisment
Nabil box
Kumari

मन्त्रालयले आयोजना गरेको बैठकले नेपवेस्ट सम्झौतामा थप छलफल गर्न सिफारिस गर्ने, अनुगमन तथा सहजीकरण समिति बनाउने र फोहोर मैला व्यवस्थापनमा उपलब्ध नयाँ प्रविधि सम्बन्धि अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत गरेको छ । 

Vianet communication
Laxmi Bank

बैठकमा सांसद गगन थापा, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल, काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिवेशी नगरपालिकाका प्रशासकीय प्रमुख अच्युतराज रेग्मी, ककनी  गाउँपालिका अध्यक्ष सुमन तामाङ, फोहोर व्यवस्थापन विज्ञ महेश नकर्मी, सिसडोलबासीका तर्फबाट श्रीराम ढुङ्गाना लगायतले आआफ्ना धारणा राखेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x