×

X
Nic Asia
Dabur
Khukuri

प्रदेश सभाको सिट बाँडफाँडबारे छलफल आजदेखि शुरू गर्दै सत्ता गठबन्धन

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् ।

LAxmi BAnk
nabil BANK inside

प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल गर्ने तयारी गरेका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले दलहरू छिटो सिटबाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च अदालतमा हाजिर हुने भएका छन् । संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएक...

मंसिर २०, २०७९

राजधानी काठमाडौंको धुम्बाराहीमा आइतवार साँझ एक दर्दनाक घटना घट्यो । लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरकी युवती समसाँझै एक घरको गेटमा आगोले दनदनी बलिरहेकी थिइन् । सो घरमा परिवारका सदस्यहरू भित्रै थिए ।&...

मंसिर २१, २०७९

आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक २०७७ कात्तिक २५ गते प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो ।  सरोकारवालाको सुझाव, सांसदहरूको संशोधन लगायतका प्रक्र...

मंसिर २०, २०७९

मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीतिका साथै बैंकहरुले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण,...

मंसिर २१, २०७९

चोलेन्द्र शमशेर जबरा महाभियोग निष्क्रिय भएको पत्र लिएर प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेपछि बारले आकस्मिक बैठक बोलाएको छ । विकसित घटनाक्रमका विषयमा छलफल गर्न बारका काठम...

मंसिर २१, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ ।  सधैँझैँ आज पनि हामी बितेका २४ का मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छ ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x