×

NMB BANK
NIC ASIA

‘पोइ पर्‍यो बुढो’ नामक फिल्म बन्ने, दीपेन्द्र लामाले निर्देशन गर्ने

असोज २६, २०७९

NTC
Premier Steels

‘पोइ पर्‍यो बुढो’ नामक फिल्म निर्माण हुने भएको छ । २०७६ सालमा प्रदर्शनमा आएको शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’को नेम सिक्वेलका रूपमा ‘पोइ पर्‍यो बुढो’ निर्माण हुन लागेको हो । प्रदर्शनरत फिल्म ‘दुई नम्बरी’का निर्देशक दीपेन्द्र लामा र निर्माता किरण नेपालीबीच यस फिल्ममा सहकार्य हुने भएको छ । ‘पोइ पर्‍यो काले’का निर्माताले ‘दुई नम्बरी’का निर्देशकलाई लिएर ‘पोइ पर्‍यो बुढो’ निर्माण गर्न लागेका हुन् । 

Muktinath Bank

फिल्ममा दीपेन्द्रकै कथा रहनेछ । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको र फागुनपछि छायाँकन थालिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । ‘पोइ प¥यो काले’मा सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको अभिनय थियो । यसको नेम सिक्वेलमा पूजा दोहोरिन सक्ने चर्चा छ । तर, किरण र दीपेन्द्रले अहिलेसम्म कुनै कलाकारसँग कुराकानी नभएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्क्रिप्ट लेखन सकिएपछि मात्र कलाकार छानिने उनीहरू बताउँछन् । ‘पोइ पर्‍यो काले’ सफल भएकाले निर्माता नेपालीले यसको नेम सिक्वेल बनाउन लागेका हुन् । फिल्म आउँदो वर्ष २०८० मा प्रदर्शनमा ल्याउने गरी तयारी थालिएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

दीपेन्द्र निर्देशित फिल्म ‘दुई नम्बरी’ले यतिबेला बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । फिल्मले लगानी उठाइसकेको प्रस्तुतकर्ता किरण नेपालीको दाबी छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x