×

NIC ASIA

राजनीति

वृद्धभत्ता खाने उमेरका १२० जना बने प्रतिनिधिसभामा उम्मेदवार [नामावलीसहित]

असोज २६, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

शेरबहादुर देउवा नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७९–८० का लागि वृद्धभत्ता खाने उमेर ६८ वर्ष कायम गर्यो । सरकारले बजेट भाषणमार्फत ६८ वर्षमा वृद्धभत्ता खान पाउने घोषणा गरेको पनि ४ महिना बितिसकेको छ । सोही घोषणाअनुसार कैयन वृद्धवृद्धाले भत्ता पनि बुझिसके । 

तर, मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ त्यस्तो वृद्धभत्ता खान योग्य १२० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो उमेर समूहमा स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि छन् । डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको उमेर ७७ वर्ष रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनसरी ३ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका विजयकुमार गच्छदारसहित २४ जना ६८ वर्ष उमेरका रहेका छन् भने ६९ वर्ष उमेरमा २१ जना रहेका छन् । 
७० वर्ष उमेरका १७ जना, ७१ वर्षका ८ जना, ७२ वर्षका पनि ८ जना रहेका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

 यस्तै ७३ वर्षका १० जना, ७४ वर्षका ५ जना ७५ वर्षका ६ जना, ७६ र ७७ वर्षका ३–३ जना रहेका छन् । यस्तै ७८ वर्षका ४ जना र ७९ वर्षका २ जना रहेका छन् ।  आयोगको तथ्यांकअनुसार ८० वर्षका ३ जना, ८१ वर्षका १ जना, ८४ वर्षका २ जना, ८५ वर्षका २ जना, ८७ वर्षका १ जना र ९९ वर्षका १ जना रहेका छन् । ९९ वर्षीय उम्मेदवार नेपाली कांग्रेस बिपीबाट गोरखा २ मा निर्वाचन लडेका टिकादत्त पोखरेल रहेको आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा उल्लेख छ । 

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x