×

NMB BANK
NIC ASIA

कांग्रेसका बागी उम्मेदवार भुसालले गुल्मी–२ मा झाँक्रीलाई गरे समर्थन

कात्तिक १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको तर्फबाट गुल्मीको २ नम्बर क्षेत्रमा बाँगी उम्मेदवारी दिएका डा. दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन् ।

Muktinath Bank

आइतवारसम्म उम्मेदवारी फिर्ता नलिने अडान लिएका भुसालले सोमवार गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई समर्थन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार सदरमुकाम तम्घासमा झाँक्री, कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी सहितको कार्यक्रममा भुसालले गठबन्धनलाई समर्थन गरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

गुल्मी–२ मा गठबन्धनको तर्फबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्री उम्मेदवार छन् । नेकपा एमालेको तर्फबाट सचिव गोकर्ण विष्ट चुनावी मैदानमा छन् । 

Vianet communication
Laxmi Bank

आफूलाई समर्थन गर्ने भुसालसँगको फोटो राख्दै रामकुमारीले ट्वीटरमा लेखेकी छन्, ‘डा. दामोदर भूसाल र म विद्यार्थी राजनीति सँगै गर्‍यौं । काठमाडौंको सडकमा सँगसँगै जुत्ताका तल्ला फटाएको, विद्रोहको झण्डासँगै उठाएको सम्झना ताजै छ । गठबन्धनका कारण गुल्मी–२ मा मैले टिकट पाएँ । उहाँ टिकट लिन योग्य मान्छे हो र पनि गठबन्धनको पक्षमा आफूलाई उभ्याउनुभयो । हामीसँगै छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x