×

NMB BANK
NIC ASIA

गठबन्धनका उम्मेदवारलाई जिताएर ओलीलाई देखाइदिनुपर्छ : देउवा

कात्तिक ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  देखाइदिन आग्रह गरेका छन् । मोरङको विराटनगरमा शनिवार आयोजित गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले यो निर्वाचनमा गठबन्धनभित्र हार्ने र हराउने छुट कसैलाई नभएको बताए । 

Muktinath Bank

‘अस्ति स्थानीय तहको चुनावमा मैले त हँसिया हथौडामा मतदान नै गरेँ’, उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले पनि यसअघि नै मतदान गरी सक्नु भएको छ ।’ स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारबीच मत भिन्नता देखिएकाले अहिले गठबन्धन दलका शीर्ष नेताहरू एक छौँ भन्ने देखाउनका लागि देशव्यापी हिँडिरहेको बताए । उनले गठबन्धन दलभित्र कुनै समस्या नभएको पनि दाबी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति देउवाले एमाले अध्यक्ष ओलीले गठबन्धन गर्दा केही नहुने तर, अरूले गठबन्धन गर्दा विभिन्न लान्छना लगाउने गरेकोसमेत आरोप लगाए । उनले केही समय अघिसम्म पार्टीभित्र नै समस्या रहे पनि अहिले कांग्रेस एक ढिक्का रहेको समेत बताए । 


Advertisment
Nabil box
Kumari

एउटै मञ्चमा रहेका नेता शेखर कोइरालाप्रति हेर्दै देउवाले भने, ‘शेखर जी र म अहिले मिलिसक्यौँ चुनावमा एक ढिक्का भएर प्रतिगामी तत्वलाई पछार्ने खेलमा छौँ ।’ उनले गठबन्धनभित्रका नेता कार्यकर्तालाई एकढिक्का भएर चुनावी अभियानमा लाग्नसमेत आग्रह गरेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x