×

NMB BANK
NIC ASIA

ओनसरीको घोषणापत्र : विमानस्थलमा सुरूङ, तीनकुने–जडीबुटीमा अण्डरपास बनाउने

कात्तिक २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–२ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । 

Muktinath Bank

मंगलबार सार्वजनिक गरिएको घोषणा पत्रमा कोटेश्वर क्षेत्रको ट्राफिक जाम हटाउनको लागि जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गर्ने, त्रिभुवन विमानस्थलको मुनि सुरुङमार्ग बनाउने लगायतका ठूला र महत्वकांक्षी योजना समावेश गरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थल मुनी सुरूङमार्ग बनाएर पेप्सीकोला–सिनामंगल सिधा आवतजावतको व्यवस्था मिलाउने प्रतिवद्धता घर्तीले घोषणा पत्रमा उल्लेख गरेकी छिन् । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी, साँखु–फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने योजना पनि घर्तीको चुनावी घोषणा पत्रमा उल्लेख छ ।  

Vianet communication
Laxmi Bank

त्यसबाहेक, साँखु–बज्रयोगिनी–घुमारचोक–डाँडाकटेरी–चौही भञ्ज्याङ–धारापानी–पटाप–कुण्डेश्वर हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने घोषणा उनले गरेकी छन् ।

काठमाडौं–२ मा पुर्वाधारका ठूला आयोजना विकासको प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ । 

घर्तीले चावहिल–साँखु सडकलाई मापदण्ड अनुसार यथाशीघ्र निर्माण सम्पन्न गराउने, शाली नदी–मनोहरा–मूलपानी–हरहर महादेव–पेप्सीकोला–नरेफाँट–बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

त्यसैगरी, जहरसिंहपौवामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजन पनि घर्तीको घोषणा पत्रमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x