×

NMB BANK
NIC ASIA

मिथ्या सूचनाबाट जोगिन आग्रह गर्दै पशुपति शर्मा

मंसिर १, २०७९

NTC
Premier Steels
Marvel

चर्चित लोकगायक पशुपति शर्माले सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाबाट जोगिन आग्रह गर्दै सन्देशमूलक गीत सार्वजनिक गरेका छन् ।

Muktinath Bank

केही हप्ताअघि सार्वजनिक ‘आफ्नो आफ्नो दुःख’ चर्चामा ररिरहेको अवस्थामा शर्माले ‘मिथ्या सूचनाबाट बचौं साथी हो’ बोलको गीत ल्याएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेन्टर फर मिडिया रिसर्च नेपालको सहकार्यमा पशुपतिले यस गीत तयार पारेका हुन् । गीतमा गायक शर्मा स्वयंको शब्द, संगीत र स्वर छ । फेसबूक, यूट्युब, ट्विटरतिर आउने कतिपय सूचना गलत समेत हुने गरेको भन्दै त्यस्ता सूचनाबाट जोगिन गीतमा आग्रह गरिएको छ ।


Advertisment
Nabil box
Kumari

निर्वाचनको समयमा पनि केही मिथ्या सूचना आउन सक्ने भन्दै त्यस्ता सूचनाहरूबाट सचेत हुन जरुरी रहेको गीतमा भनिएको छ । भिडियोमा केही गलत सूचना/समाचारका स्क्रिनसट समावेश गरिएको छ । साथमा पशुपतिले गाउँदै गरेको दृश्य भिडियोमा समावेश छ ।

Vianet communication
Laxmi Bank

पशुपतिले आफ्नै अफिसियल यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । गीतले यूट्युबमा राम्रो भ्युज पाउँदै गएको छ भने अधिकांशले शर्माको खुलेर प्रशंसा गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x