×

X
Nic Asia
Dabur
Prabhu Bank

इरानको हारको खुशियाली मनाउने व्यक्तिलाई गोली हानेर मारिएको दाबी

काठमाडाैं | मंसिर १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

इरानका सुरक्षाकर्मीहरूले फूटबल विश्वकपमा इरानको हारमा खुशियाली मनाउने एक व्यक्तिलाई गोली हानेर मारेको एक मानवअधिकार संस्थाले दाबी गरेको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

मारिएका युवकको नाम मेहरान भएको बताइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अमेरिकाले इरानलाई हराएपछि २७ वर्षीउ मेहरानले गाडीको हर्न बजाएर खुशियाली मनाएको अनि सुरक्षाकर्मीहरूले उनको निधारमा गोली हानेर मारेको ओस्लोमा रहेको इरानी मानवअधिकार संस्थाको दाबी छ । 

अमेरिकासँग हारेपछि इरान प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसपछि उत्तरी इरानमा सरकारविरोधी प्रदर्शनकारीहरूले खुशियाली मनाएका थिए । केही शहरमा मानिसले सडकमा निस्केर नाचगान गरी रमाइलो गरेका थिए । 


Advertisment
Saurya island

उनीहरू फूटबल टीम इस्लामिक गणतन्त्रको प्रतिनिधित्व गर्ने भएकाले हारमा खुशी भएका हुन् । 

इरानमा महिलाप्रति कठोर व्यवहार गरिने गरेको भन्दै त्यसको विरोधमा दुई महिनादेखि प्रदर्शन भइरहेको छ । विरोधकर्ताहरूलाई समर्थन गर्ने गरी इरानी फूटबल टीमका सदस्यहरूले विश्वकपको पहिलो खेलमा राष्ट्रिय गान गाएका थिएनन् । तर सरकारले चेतावनी दिएपछि उनीहरूले दोस्रो र तेस्रो खेलमा राष्ट्रिय गान गाएका थिए ।
 

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १७, २०७९

एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ को  पाचौँ दिनको सेमीफाइनल समीकरण पूरा भएको छ । विद्यालय हाताभित्र आयोजना भइरहेको प्रतियोगितामा बास्केटबलतर्फ १६ र फुटसलतर्फ १० टोलीको सहभागिता...

माघ १९, २०७९

स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल...

माघ १८, २०७९

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले छिट्टै खेलमा फर्किने आयशको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने आशय व्यक्त गरेका हुन् ।  ‘समयसँगै फेरि भेट होला&rs...

माघ १९, २०७९

यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । खेलमा...

माघ १९, २०७९

काभ्रेपलाञ्चोकमा बृहत खेलकुद महोत्सवको तयारी गरिएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भोलि शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुनेछ ।   बु...

माघ १७, २०७९

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला यु–२० टोली आज बंगलादेशको ढाका जाँदै छ । सो टोलीको मंगलवार नै बिदाई गरिएको थियो ।  अखिल नेपाल...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

ad
x