माघ १७, २०७९
एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ को पाचौँ दिनको सेमीफाइनल समीकरण पूरा भएको छ । विद्यालय हाताभित्र आयोजना भइरहेको प्रतियोगितामा बास्केटबलतर्फ १६ र फुटसलतर्फ १० टोलीको सहभागिता...
इरानका सुरक्षाकर्मीहरूले फूटबल विश्वकपमा इरानको हारमा खुशियाली मनाउने एक व्यक्तिलाई गोली हानेर मारेको एक मानवअधिकार संस्थाले दाबी गरेको छ ।
मारिएका युवकको नाम मेहरान भएको बताइएको छ ।
अमेरिकाले इरानलाई हराएपछि २७ वर्षीउ मेहरानले गाडीको हर्न बजाएर खुशियाली मनाएको अनि सुरक्षाकर्मीहरूले उनको निधारमा गोली हानेर मारेको ओस्लोमा रहेको इरानी मानवअधिकार संस्थाको दाबी छ ।
अमेरिकासँग हारेपछि इरान प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसपछि उत्तरी इरानमा सरकारविरोधी प्रदर्शनकारीहरूले खुशियाली मनाएका थिए । केही शहरमा मानिसले सडकमा निस्केर नाचगान गरी रमाइलो गरेका थिए ।
उनीहरू फूटबल टीम इस्लामिक गणतन्त्रको प्रतिनिधित्व गर्ने भएकाले हारमा खुशी भएका हुन् ।
इरानमा महिलाप्रति कठोर व्यवहार गरिने गरेको भन्दै त्यसको विरोधमा दुई महिनादेखि प्रदर्शन भइरहेको छ । विरोधकर्ताहरूलाई समर्थन गर्ने गरी इरानी फूटबल टीमका सदस्यहरूले विश्वकपको पहिलो खेलमा राष्ट्रिय गान गाएका थिएनन् । तर सरकारले चेतावनी दिएपछि उनीहरूले दोस्रो र तेस्रो खेलमा राष्ट्रिय गान गाएका थिए ।
एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ को पाचौँ दिनको सेमीफाइनल समीकरण पूरा भएको छ । विद्यालय हाताभित्र आयोजना भइरहेको प्रतियोगितामा बास्केटबलतर्फ १६ र फुटसलतर्फ १० टोलीको सहभागिता...
स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल...
नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले छिट्टै खेलमा फर्किने आयशको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने आशय व्यक्त गरेका हुन् । ‘समयसँगै फेरि भेट होला&rs...
यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । खेलमा...
काभ्रेपलाञ्चोकमा बृहत खेलकुद महोत्सवको तयारी गरिएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भोलि शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुनेछ । बु...
बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला यु–२० टोली आज बंगलादेशको ढाका जाँदै छ । सो टोलीको मंगलवार नै बिदाई गरिएको थियो । अखिल नेपाल...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...