×

NMB BANK
NIC ASIA

भ्रष्टाचार न्यूनीकरण गर्न नमस्ते मेयर जनगुनासो सुनुवाई

मंसिर २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले नागरिकको गुनासो संकलन गर्न नमस्ते मेयर जनगुनासो सुनुवाई सेवा शुरु गरेको छ । भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धन गर्नेगरी उपमहानगरपालिकाले सो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

Muktinath Bank

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसर पारेर शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापा, मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना र शिक्षाविद डा. हेमराज पन्त लगायतले नमस्ते मेयर जनगुनासो सुनुवाई सेवाको शुभारम्भ गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनगुनासो सुनुवाई सेवामार्फत सर्वसाधारणको गुनासो संकटन गरी त्यसको सम्बोधनको प्रयास गर्ने उपमहानगरपालिकाले जनाएको छ । मेयर गोपाल हमालले धनगढी उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन सेवाको आरम्भ गरिएको बताए । ‘भ्रष्टाचारमुक्त नगर बनाउने हाम्रो चाहना छ । यो चाहनामा सबैले साथ दिनेमा विश्वस्त छौं’ उनले भने ।  


Advertisment
Nabil box
Kumari

उपमहानगरपालिकाको सेवालाई छिटोछरितो बनाउन, भ्रष्टाचारमुक्त नगर बनाउन आफूले अठोट लिएको प्रमुख हमालले बताए । ‘मूल नै फोहोर छ भने पानी सफा आउँदैन, मूल भनेको राजनीतिक नेतृत्व हो । नेतृत्व इमान्दार भयो भने भ्रष्टाचार अन्त्य सम्भव छ’ उनले भने । 

Vianet communication
Laxmi Bank

उपमहानगरपालिकाका नेतृत्व भ्रष्टाचारी हुन नहुने भन्दै हमालले धनगढी उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त बनाउन सबैको सहयोगको अपिल गरे । यो सेवा नेपालमै पहिलो पटक शुरु गरिएको धनगढी उपमहानगरपालिकाका परियोजना अधिकृत मनोज ओझाले दावी गरे ।  

सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम र ह्वाट्सएप मार्फत गुनासा तथा सुझाव टिपाउन सक्ने उनले बताए । यसैगरी, जनगुनासाका लागि टोलफ्री नम्बर पनि राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x