×

NMB BANK
NIC ASIA

बद्री भन्छन् - कमलालाई गाली गर्नु गलत हो

पुस २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बाल गायिका कमला घिमिरेले गाएको एउटा लाइभ दोहारीको विषय पछिल्लो केही दिनयता चर्चामा रह्यो । 

Muktinath Bank

गीतलाई कतिले प्रशंसा गरे भने कतिले पीडितलाई थप पीडा थप्ने खालको भएको भन्दै आलोचना गरे । गीत विवादास्पद र आलोचित बनेपछि बाल गायिका घिमिरेले फेसबुकमार्फत बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह समेत गरिसकेकी छन् । यद्यपि, उक्त दोहोरीलाई लिएर हुने तर्क-वितर्कहरु सेलाएको छैन ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै सन्दर्भमा चर्चित लोकगायक बद्री पंगेनीले दोहोरीमा त्यसप्रकारको विषय बनाउनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । ‘जुन विषय बनाएर गाइयो, त्यो गलत थियो । चोट भोग्नेहरूले भोगिरहेको छ त्यसमाथि फेरि नुन–खुर्सानी छर्किनुपर्ने कारण छैन । अरु थुप्रै विषयहरू छन् त दोहोरी गाउन’, पंगेनीले भनेका छन्, ‘जसले त्यो विषय बनाएर गाउन लगाउनुभयो, उहाँहरुले गलत गर्नुभयो भन्छु ।’


Advertisment
Nabil box
Kumari

उनले उक्त विषयमा बाल गायिका घिमिरेलाई गाली गर्नु पनि गलत भएको बताएका छन् । ‘त्यो विषय बनाउनु पनि गलत । कमलालाई गाली गर्नु पनि गलत हो’  एक भिडियो कुराकानीमा पंगेनीले भनेका छन्, ‘कमला त बालिका हो नी । म अहिले त कतिपय ठाउँमा बोल्दा बिराउँछु, गाउँदा बिराउँछ । कहिलेकाँही निर्णय लिँदा गलत निर्णय लिन्छु ।’

Vianet communication
Laxmi Bank

उनले बालगायिका घिमिरेले माफी माग्दासमेत गाली गरिरहनु राम्रो नभएको बताएका छन् । 

उनले त्यस्ता विषयवस्तुहरुमा बालबालिकालाई प्रयोग नै गर्नु गलत भएको बताए ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका पंगेनीले डलरको लोभमा त्यस्तो विषयमा दोहोरी गाइएको टिप्पणी गरेका छन् । उनले बालबालिकासँग दोहोरी गाउँदा प्रेमका कुरा गर्न नसुहाउने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x