×

NMB BANK
NIC ASIA

टोपी दिवसको शुभकामना दिँदै नाजिर लेख्छन्, - ‘म पनि यही माटोको हो’

पुस १७, २०७९

NTC
Premier Steels

अभिनेता नाजिर हुसेनले ढाका टोपी दिवसको शुभकामना दिँदै आफूलाई मान्छे बन्न दिन आग्रह गरेका छन् ।

Muktinath Bank

आइतवार सामाजिक सञ्जालमा ढाकाटोपी लगाएको तस्विरसहित स्टाटस् लेख्दै उनले नागरिकता वा पासपोर्टमा लेखिएको नाम पढेर विभिन्न अनावश्यक प्रश्नहरूको सामना गर्नुपरेको दुखेसो पोखेका छन् । आफ्नो वंशजको नागरिकता वा पासपोर्टमा मोहमद नाजिर हुसेन नाम पढेर कतिपयले ‘तपाई इण्डियन मुस्लिम कि नेपाली मुस्लिम ?’,  ‘तपाई हिन्दू कि मुसलमान ?’ जस्ता प्रश्नको सामना गर्नुपरेको गुनासो गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारास्थित सिमरामा जन्मे–हुर्केका नाजिर मुस्लिम समुदायका हुन् । यद्यपि, उनी हिन्दू परम्परालाई पनि उतिक्कै सम्मान गर्छन् । उनी ईद पनि मनाउँछन् र भाइटीका पनि लगाउँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

‘मान्छे बन्न खोज्दैछु । मान्छे बन्न दिनुस्’ नाजिरले अगाडि लेखेका छन् ‘सुन्नुस् म पनि यही माटोको हो । मेरो शरीरमा पनि रगत नै हो बग्ने । देशको कुरा आउँदा तपाईँलाई जति दुख्छ, मलाई पनि त्यति नै दुख्छ । तपाईँलाई जति खुशी लाग्छ, मलाई पनि त्यति नै खुसी लाग्छ ।’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x