×

NMB BANK
NIC ASIA

संसद्मा मेटमणि चौधरी

मेटमणि चौधरीको आरोप - पूर्वप्रधानमन्त्रीहरूले नै भ्रष्टाचार ढाकछोप गरिरहेका छन्

माघ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सांसद मेटमणि चौधरीले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीहरूले भ्रष्टाचार ढाकछोप गरिरहेको आरोप लगाएका छन ।

Muktinath Bank

आफूहरूले संविधानलाई सर्वोच्च स्थानमा राख्ने काम गरे पनि सांसदहरू भ्रष्टाचारमा लागेका र कतिपय प्रधानमन्त्रीहरू नै त्यस्ता भ्रष्टार ढाकछोपमा लागिपरेका भन्दै चिन्ता व्यक्त गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपसभामुखमा मुक्ताकुमारी यादवलाई समर्थन गर्न पुगेका यादवले विगतमा राष्ट्रपतिसँग समय मिलाएर प्रधानमन्त्रीले संविधान उल्लघंन गरेको बताए।


Advertisment
Nabil box
Kumari

संसदमा कुतर्क गर्नेहरूलाई ४७ सालको र ७२ को संविधानको कोचिङ क्लास व्यवस्था गर्नुपर्ने उनले बताए। 

Vianet communication
Laxmi Bank

संविधानको धारा र उपधारा सम्झाउँदै उनले राम्रोसँग पढाउने र त्यसका मर्म र भावना सांसदहरूलाई सिकाउनुपर्ने बताए। 'प्रतिनिधिसभामा कोचिङको कक्षा व्यवस्था छैन भने मेरो तलब सुविधाबाट काटेर कुतर्क गर्नेहरूलाई राम्रोसँग पढाउन म अनुरोध गर्न चाहन्छु,' सांसद चौधरीले भने।  

नेपालको संविधान अफ्ठ्यारो अवस्थाहा रहेको भन्दै उनले यस्तो लोकतान्त्रिक यो व्यवस्था अन्तिम पटक हुन सक्ने चिन्ता जनाए। पूर्वप्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै उनले अहिले पनि संसदमा त्यस्ता व्यक्ति हुन्जेल नेपालको संवैधाननिक व्यवस्था धुजाधुजा हुने बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x