×

NMB BANK
NIC ASIA

राष्ट्रपतिमा सहमति नभए विचार, उद्देश्य मिल्ने दलसँग सहकार्य गर्छौं-देवेन्द्र पौडेल

माघ २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

माओवादी केन्द्रले राष्ट्रपतिको चुनावमा सकेसम्म सरकारलाई समर्थन गर्ने सबै दलबीच सहमति गरेर जाने निर्णय गरेको छ ।

Muktinath Bank

स्थायी कमिटी बैठकले राष्ट्रपतिमा सकेसम्म सहमति जुटाउन प्रयत्न गर्ने र नभए विचार, उद्देश्य र लक्ष्य मिल्ने दलसँग मिलेर जाने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अबको दुई महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपतिमा के–के हुने सबै मिलिसक्छ । राष्ट्रपतिमा हामी सहमतिकै पक्षमा छौं । सहमति भएन, विचार उद्देश्य र लक्ष्य मिल्छ उसैसँग मिलेर अघि बढ्छौँ । राज्यका जिम्मेवारीहरूमा सकेसम्म सहमति जुटाउने, छलफलका लागि खुला छौं’, बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीलाई अधिकांश दलले समर्थन गर्नुभएको छ । मिलेर जाऊँ आर्थिक अवस्था कमजोर बनेको यसलाई सुधारौं । अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्नु छ । यस्तोमा मिलेर जाऊँ भन्नु राम्रो हो।’


Advertisment
Nabil box
Kumari

एमाले र कांग्रेसलाई बाहिर नराख्ने

Vianet communication
Laxmi Bank

पौडेलले एमाले र कांग्रेसलाई बाइपास गरेर जाने पक्षमा आफूहरू नभएको उनले बताए ।

‘हामी नयाँ शिराबाट नयाँ ढंगले छलफल गर्छौ । समर्थन गर्ने सबै दलसँग छलफल गरेर अघि बढ्छौं । एमालेलाई बाहिर राखेर जाऊँ भनेका छैनौं, बाइपास गरेर केही गरौं भनेका छैनौं । एमाले र कांग्रेसजस्ता दलसँगै मिलेर जाऊँ, संविधानको संरक्षण गरौं भनेका हौं । उनीहरूलाई बाहिर राखौं भनेका छैनौं,’ पौडेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x