×

NMB BANK
NIC ASIA

‘ह्यारीकी प्यारी’ हेरेपछि राजेशले भने – रोचक लभस्टोरी फिल्म

माघ २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता राजेश हमालले शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्यारीकी प्यारी’ रोचक लभस्टोरी फिल्म रहेको बताएका छन् । 

Muktinath Bank

श्रीमती मधु भट्टराईसँग विशेष शोमा पुगेर फिल्म हेरेपछि राजेशले भने, ‘मेरो दृष्टिकोणमा यो एउटा अनौठो–रोचक लभस्टोरी फिल्म हो । सुरुवातमा प्लट विकास हुनका लागि केही समय लागेको छ । एकचोटी प्लट विकास भइसकेपछि आफ्नो गतिमा बगेको छ । आफ्नो वास्तविक विषयमा प्रवेश गर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रले दर्शकलाई बाँधेर राख्ने उनले बताए । रोचक लभस्टोरी चलचित्र भएपछि यसभित्र भावना, विभिन्न किसिमको नेपाली जीवन दर्शाइएको राजेशले बताए । 


Advertisment
Nabil box
Kumari

उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले राम्रो अभिनय गरेको बताए । 

Vianet communication
Laxmi Bank

डा. भोला रिजालको प्रस्तुति रहेको चलचित्रलाई उनका छोरा डा. कपिल रिजालले लेखन एवं निर्देशन गरेका हुन् । डा. भोला रिजालका सुरुवाती चलचित्रमा अभिनेता राजेशले अभिनय गरेका थिए ।

‘ह्यारीकी प्यारी’ जितुले पहिलोपटक लिड रोल निर्वाह गरेको चलचित्र हो । चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि अभिनय छ ।

फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा सवा २ घण्टा लामो यस चलचित्रले पेश गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x