×

NMB BANK
NIC ASIA

प्रचण्डप्रति ओलीको कटाक्ष– बिरालो किन्नु पर्दैन, जसले दूधभात दिन्छ उतै सर्छ

फागुन १४, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

सत्ता सहयात्रामा खटपट आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखरेका छन् ।

Muktinath Bank

प्रचण्डको नमै नलिई ओलीले बिरालोलाई कचौरामा दूधभात राख्दिए पुग्ने टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनयुद्धको नाममा प्रचण्डले नयाँ हिंसाको अभियान शुरु गर्नुभयो । त्यसपछि राज्य र गैरराज्यतर्फबाट धेरैको हत्या भयो । मैना सुनुवारदेखि यदु गौतमसम्मको हत्या भयो । त्यसका सञ्चालक शासनको कार्यकारी ठाउँमा छन्, लामो समयदेखि लगातार । २०६३ देखि नै छन्, प्रधामनन्त्री भएको तीनपल्ट भयो । २०६२ पछि कोही त्यति लामो समय सत्तापक्ष भएको छ, जता जोसँग मिलेर भएपनि सत्तामा हुने’, आइतवार काठमाडौंमा शहीद, बेपत्ता र घाइतेको सम्मानमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एउटा प्रवृत्ति के देखन्छ भने, बिरालो किन्नु पर्दैन, कचौरामा दूधभात जसले दिन्छ छिमेकीमा छिरिहाल्ने।’


Advertisment
Nabil box
Kumari

ओलीले माओवादी आन्दोलनमा लागेका अरूको विचल्ली भए पनि प्रचण्डका परिवारका सदस्यको भने मालामाल रहेको टिप्पणी गरे ।

Vianet communication

‘परिवारका मान्छे धनी नै भएका होलान्। भाइ–भजिता, मान्जाभान्जी राम्रो ठाउँमा पुगेका होलान् । अहिले पनि प्रधानमन्त्रीजीले घाइते जम्झिनुभएको छ कि छैन ? आफ्नै स्वार्थ र परिवार सम्झिनु हुन्छ कि ? कसकाविरुद्ध किन जनयुद्ध चलाउनु भएको थियो ?’ ओलीले प्रश्न गरे ।

प्रचण्डले अस्तिसम्म आफूलाई छक्काउने भाषा बोलेको ओलीले आरोप लगाए ।

‘अस्तिको दिनसम्म मसँग छक्काउने भाषा बोल्नुभयो । तर पुष्पकमलजीलाई मैले नचिनेको होइन, हातमा चक्कु लिएर बस्नु भएको थियो, फूल लिएको भन्नुभयो । चक्कुजस्तो देखिएको फूल हो भन्नुभयो । तपाईंले भनेपछि फूल भन्दै बसेँ’, ओलीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x