×

NMB BANK
NIC ASIA

निर्वाचनको तयारी

राष्ट्रपति चुनावका लागि भोलि बिहानसम्म काठमाडौं आइसक्न सांसदहरूलाई ९ दलको निर्देशन

फागुन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका ९ दलले फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि बुधवारसम्म काठमाडौं आउन मतदाता (सांसद) लाई निर्देशन दिएका छन् ।

Muktinath Bank

कांग्रेस संसदीय दलको कार्यालयमा मंगलवार बसेको ९ दलको बैठकले मतदाताका लागि समयमै आउन निर्देशन दिएको काग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मतदाता (सांसद) लाई समयमै मतदानस्थलमा आउन भनिएको छ । उनीहरू काठमाडौंमा आई पुगे/नपुगेको हेर्ने लगायत अन्य प्राविधिक विषयमा छलफल भयो,’ लेखकले भने । यसपटकको राष्ट्रपति निर्वाचनमा स्वस्तिक छाप लगाउने भएकाले यसबारे आफ्ना सांसदलाई जानकारी गराउनेबारे छलफल भएको उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

बैठकमा सहभागी अर्का एक नेताले भोलि बिहानसम्म काठमाडौं आइसक्न प्रदेश सांसदलाई निर्देशन दिइएको बताए ।
 
बैठकपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनको प्राविधिक तयारीबारे मात्र छलफल भएको बताए । ‘राष्ट्रपति निर्वाचनमा एकै ठाउँ मतदान गर्छाैं, त्यसकै जगमा अगाडि बढ्छौं । अन्य विषयमा हामी पछि मात्र छलफल गर्छाैं,’ सत्ता साझेदारीबारे सोधिएको प्रश्नमा नेता खड्काले भने ।

Vianet communication
Laxmi Bank

निर्वाचन आचारसंहिताका कारण बुधवार गर्ने भनिएको संयुक्त प्रशिक्षण स्थगित गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x