×

NMB BANK
NIC ASIA

शीतलनिवासमा छैन मन्त्रीहरूको शपथको तयारी

चैत १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भागबन्डा टुंग्याएर आजै मन्त्रिपरिषद् विस्तारमा शीतलनिवासमा मन्त्रीको सपथको कुनै तयारी भएको छैन ।

Muktinath Bank

सामान्यतया ६ घण्टा अगाडि नै शपथको तयारीबारे जानकारी गराउनुपर्ने भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शीतलनिवासमा अहिलेसम्म कुनै जानकारी गराएको छैन। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सामान्यतया शपथको गराउने दिन ६ घण्टा अगाडि जानकारी गराउने अभ्यास रहेछ तर बिहीबार बेलुका साढे ५ बजेसम्म पनि कुनै तयारीबारे जानकारी आएको छैन,’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद् विस्तारको अन्तिम भागबन्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका दलको बैठक बसिरहेको छ । 

Vianet communication
Laxmi Bank

सत्तारुढ दलबीच मन्त्रालयको संख्या र जिम्मेवारीको लगभग टुंगो लागेको छ । तर दलहरूले मन्त्री बन्ने नेताको सूची प्रधानमन्त्रीलाई बुझाउन नसक्दा ढिलाइ भइरहेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x