×

NMB BANK
NIC ASIA

नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण गर्नका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ ।

Muktinath Bank

कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका बेला गत वर्ष २०७९/०८० मै उनले ४० लाख रुपैयाँ विनियोजन गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भवन निर्माणका लागि शुक्रवार शिलान्यास गरिएको छ । मधेश प्रदेश सरकारअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले उपभोक्ता समितिमार्फत भवन निर्माण गर्न लागेको हो ।


Advertisment
Nabil box
Kumari

शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख समेत रहेका इन्जिनीयर विनोद यादवका अनुसार मधेश प्रदेश सरकारले विभिन्न संघ-संस्था आदिको भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा कांग्रेस धनुषाको पार्टी कार्यालय बीपी स्मृति भवन निर्माणका लागि विनियोजित बजेटबाट काम शुरू गरिएको हो ।

Vianet communication

पार्टी कार्यालय भवन निर्माणका लागि सरकारी बजेट विनियोजन गर्न मिल्छ त भन्ने प्रश्नमा यादवले भने, 'त्यो त मिल्दैन होला । तर, रामसरोज यादव मन्त्री हुनुभएको बेला मन्त्रालयबाट नै बजेट विनियोजन भएको हुँदा हामीले उपभोक्ता समितिमार्फत अढाइ तल्ले घर निर्माण गर्न लगाएका छौं ।'

एउटा ब्लकमा साढे दुई तल्ले भवन र अर्को ब्लकमा सभा हल निर्माण गरिने भए पनि त्यति रकमले अपुग हुने हुँदा तत्काल ग्राउन्डको काम शुरू गरिएको यादवले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x